Tag: प्रकाश सपुत
प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले ल्यायो तरंग, युट्युबबाट हटाउन आयो दबाब
फागुन २८, काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि […]
पूरा पढ्नुहोस्







