Tag: पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह फागुन ८ मा हुने

पुस २६, कास्की । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अठारौं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाईन फाराम खुला गरेको छ । फागुन ८ गते आयोजना हुने दीक्षान्त समारोहमा भागलिनका लागि विश्वविद्यालयले अनलाईन फाराम भर्नका लागि आग्रह गर्दै खुला गरेको हो । विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिन स्नातक, स्नातकोत्तर, एम.फिल तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका […]

पूरा पढ्नुहोस्

स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिका लागि आवेदन माग

असोज २६ , काठमाडौं  । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त कलेज तथा महाविद्यालयहरुमा सञ्चालित स्नातकोत्तर तथा एमफिल कार्यक्रमहरुका लागि आवेदन माग गरेको हो । आगामी सेप्टेम्बर २०२२ इनटेक भर्नाका लागि पोखरा विश्वविद्यालय छात्रवृत्तिसम्बन्धी नियमावली २०६५ का आधारमा निशुल्क […]

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयले विशेष मौका परीक्षाको व्यवस्था गर्ने

 असार १५, कास्की । पोखरा विश्वविद्यालयको २२ औं साधारण सभाको बैठक प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम एवम् रजिष्टार डा.दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को लागि कुल १ अर्ब ४६ करोडको बजेट स्वीकृत गर्दे सभा […]

पूरा पढ्नुहोस्

विद्यार्थीहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना हुनेछ, उपकुलपति प्रा.डा प्रेमनारायण अर्याल

संचारकर्मी कृष्ण हुमागाईज्यूले प्रा.डा. प्रेम नारायण अर्यालज्यूसँग विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र आगामी दिशाको विषयमा गरिएको महत्वपूर्ण संवादका सम्पादित अंश । पोखरा विश्वविद्यालयको वर्तमान शैक्षिक अवस्था र कोरोनाले परेको प्रभावको बारेमा केही बताइदिनुस् न ? पोखरा विश्वविद्यालयमा धेरै समयदेखि पदाधिकारीको स्थान खाली रहेको अवस्था थियो । मेरो आगमन पछि पोखरा विश्वविद्यालय अन्र्तगतका सबै कलेजहरुमा अनलाइन […]

पूरा पढ्नुहोस्