Tag: पूर्व गृहमन्त्री
नेता कार्यकर्तालाई रास्वपाको म्यासेज– ‘सम्भव हुनेजति पार्टी कार्यालयमा हाजिर हुनु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता कार्यकर्ताहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आग्रह गरेको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालक समेत रहेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि रास्वपा सतर्क भएको हो । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका सभापति रवि लामिछानेलाई प्रहरीले पक्रन सक्ने सम्भवनापछि अहिले पार्टी कार्यालयमा रास्वपा समर्थकको ठुलो उपस्थिती […]
पूरा पढ्नुहोस्







