Tag: पूर्वाञ्चल विश्वविद्यालय
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालयले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि प्रवेश परीक्षा फारम खुला गरेको हो । बिश्वबिद्धालयले एक सूचना जारी गर्दै इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको छ। कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम […]
पूरा पढ्नुहोस्
कोटाभन्दा बढी भर्ना गरेको भन्दै चक्रबर्ती हबि कलेजमा प्रदर्शन
असार १०, काठमाडौं। कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्दा आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीले काठमाडौंको चक्रवर्ती हबि एजुकेसन एकेडेमीमा प्रदर्शन गरेका छन । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कानुन शिक्षा पढाउँदै आएको उक्त कलेजले शैक्षिक सत्र २०७८ मा सय जनाको कोटामा ३ सय विद्यार्थी भर्ना गरेर आफूहरुको भविष्य अन्योलमा पारेको विद्यार्थीहरुले बताएका छन् । तोकिएको कोटा […]
पूरा पढ्नुहोस्
कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ
जेठ ३२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयले बैंक तथा वित्तीय विषयमा पाठ्यक्रम निर्माण गर्ने
बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको आवश्यकता, बजारमा उपलब्ध जनशक्ति, आमविद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षणलाई मध्यनजर गर्दै दक्ष एवं प्रतिस्पर्धी जनशक्ति उत्पादन तथा उपयोगका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यले नयाँ पाठ्यक्रम निर्माण गर्न लागिएको हो । […]
पूरा पढ्नुहोस्
पाँच महिनापछि खुल्यो पूर्वाञ्चल विश्वविद्यालयको ताला
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा मंसिर १ गते प्राध्यापक संघले लगाएको ताला सहमतिपछि सोमबार खुलेको छ । संघका मागप्रति विश्वविद्यालय प्रशासन उदासीन भएको भन्दै शिक्षकहरूले थप दबाब दिन पछिल्लो समय विश्वविद्यालयको केन्द्रीय कार्यालयका सबै निकाय र डिन कार्यालयमा थप तालाबन्दी गरेर धर्ना दिँदै सम्पूर्ण सेवा ठप्प पारेपछि आइतबार भएको द्विपक्षीय वार्ताले सहमति […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयमा १ सय ११ पदमा जागिर खुल्यो, हेर्नुहाेस कसरी भर्ने
चैत्र १४, माेरङ्ग । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्रशासनिक पदको बढुवा, आन्तरिक र खुला प्रतियोगिताका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले विभिन्न निकाय, क्याम्पसहरुमा स्थायी पदपूर्ती गर्नु पर्ने भएकाले आवेदन माग गरेको हो । इच्छुक व्यक्तिहरुले बैशाख १९ गतेसम्म र देब्बर दस्तुरमा २६ गतेभित्र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको वेबसाइट www.pusc.edu.np मार्फत अनलाइन दरखास्त […]
पूरा पढ्नुहोस्







