Tag: पुरक परीक्षा नतिजा

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं ।  कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त […]

पूरा पढ्नुहोस्

SEE पूरक परीक्षाको नतिजा प्रकाशित ( हेर्नुस् नतिजा सहित)

काठमाडौं  । माध्यमिक शिक्षा परिषद्ले एसईईकाे पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गतेदेखि सञ्चालन गरेको पुरक परीक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । यस पटक सब विषयमा पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनु पर्ने बाध्यता थियोे त्यसकारण धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए । उक्त अनुत्तीर्ण हुने ५२ प्रतिशत भन्दा […]

पूरा पढ्नुहोस्