Tag: पिण्डेश्वर धरान

पिण्डेश्वर बिद्यापिठ धरानमा एकबर्षे बिएड मा भर्ना खुल्यो

नेपाल संस्कृत बिश्वबिद्धालय अन्तर्गत पिण्डेश्वर बिद्यापिठ धरानमा शैक्षिक बर्ष २०८०/८० का लागि एक बर्षे बिएड मा भर्ना खुलेको छ। बिद्यापिठले योग्यता पुगेका विद्यार्थीहरुले २०८० असोज १७ गते सम्ममा भर्ना लिन सक्ने सूचनामा उल्लेख गरेको छ। यस्तो छ सूचना ।  

पूरा पढ्नुहोस्