Tag: पाँच दलीय गठबन्धन
बुनपा १० मा गठबन्धन उम्मेदवारकाे घरदैलो , सानाे बालकदेखि मेरीबास्सैकाे कलाकारसम्मले दिए विजयकाे शुभकामना
काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । घरदैलो अभियानकाे दाेश्राेदिन सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले आज बुढानिलकण्ठ वडा न १० क्षेत्रमा घरदैलो कार्यक्रम शुरु गरेका हुन् […]
पूरा पढ्नुहोस्
गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट छैन, हामी मिलेर जनताको काम गर्नेछौं: श्याम घिमिरे
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्याम कुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले आउने पाँच वर्षसम्म यही गठबन्धन कायम रहने दाबी गरेका हुन्। ‘म केन्द्रीय सदस्यको हैसियतले प्रतिबद्धता गर्छु, यो गठबन्धन आउने पाच वर्षसम्म […]
पूरा पढ्नुहोस्
गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ?
गठबन्धनमा सिट बाँडफाँटको सहमति भएको छ । हिजाे राति सम्म बसेकाे बैठकले गठबन्धनकाे अधिकांश क्षेत्रमा सिट बाँडफाँड टुङगिएकाे छ ।
पूरा पढ्नुहोस्
एमसीसी मुख्यालयले भन्यो– जे सुकै ब्याख्यात्मक टिप्पणी गरे पनि संझौतामा कुनै संशोधन हुन्न (पूर्णपाठ)
फागुन १५ , काठमाडौं। पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आज […]
पूरा पढ्नुहोस्







