Tag: पशुपति क्षेत्र विकास काेष

तीज पर्व : पशुपतिनाथ मन्दिरको चार वटै ढोका बिहानैदेखि खुला

काठमाडौं : पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज बिहानैबाट मूल मन्दिरका चार ढोका खोलिएको छ।  पशुपति क्षेत्र विकास कोषले आज तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी भक्तजनलाई सहज रुपमा दर्शन गर्न बिहान ३ बजेदेखि चार ढोका खोलिने जनाएको छ । कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइनको […]

पूरा पढ्नुहोस्

शिवरात्रीको तयारी अन्तिम चरणमा, सेनासहित सुरक्षाका सबै निकाय परिचालन गरिने

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाशिवरात्रीको पूर्वसन्ध्यामा सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहजरूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थापनका […]

पूरा पढ्नुहोस्

पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन

पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा ६ सदस्यीय अध्ययन समिति गठन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न ६ सदस्यीय अध्ययन समिति गठन गरिएको उल्लेख छ। अध्ययन समितिका […]

पूरा पढ्नुहोस्

पाशुपत क्षेत्र ईसाइकाे चंगाेलमा गएको आराेप, सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराए

काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको जग्गामा क्रिश्चियन मिसनरी र चर्च सञ्चालन गर्न दिएको भन्दै हिन्दू राष्ट्र स्वाभीमान जागरण अभियानले सरकारसमक्ष विरोध जनाएको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिको जग्गामा रहेको कालोपुलको ज्ञानेश्वर चर्च फेरि सञ्चालन गराएको अभियानले जनाएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली अध्यक्ष रहेको सो अभियानले आइतबार […]

पूरा पढ्नुहोस्

गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड : मारवाडी समुदायको प्रतिवाद

काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ। बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौँ महानगरको बोर्ड राखेको छ। धर्मशाला बाहिर भने मारवाडीहरूले नाराजुलुस लगाएका थिए।महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ। यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने

काठमाडौँ, ४ असार । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । उनले भने, “अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष […]

पूरा पढ्नुहोस्

पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् । पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र […]

पूरा पढ्नुहोस्