Tag: पलाञ्चोक भगवती

पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

काभ्रेपलाञ्चोक, जेठ ८ गते । पाँचखालस्थित पलाञ्चोक भगवतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठुलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका-९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिर मध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ । वि.सं.४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान […]

पूरा पढ्नुहोस्