Tag: पनौती नगरपालिका
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै
कात्तिक १७,पनौती : पनौती नगरपालिकाले नगरपालिकाका–७ स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउ समुदायस्तरमा छलफल सुरु गरेको छ। नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’ मा अन्तरक्रिया आयोजना गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म […]
पूरा पढ्नुहोस्







