Tag: नेवार समुदाय

बाजा संरक्षणमा नेवार समुदायका युवा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ। नेवार समुदायका युवालाई वाद्यवादन सम्बन्धी प्रशिक्षण समेत सञ्चालन गरिएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए। ‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक […]

पूरा पढ्नुहोस्