Tag: नेपाल सुनचाँदी व्यवसायी महासंघ
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो […]
पूरा पढ्नुहोस्
सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवै बहुमूल्य धातुको मूल्य घट्दा उपभोक्तामाझ केही राहत महसुस भएको छ । महासंघले दिएको जानकारीअनुसार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २ […]
पूरा पढ्नुहोस्
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा *२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा *२ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ ।
पूरा पढ्नुहोस्







