Tag: नेपाल सरकारका प्रवक्ता

सरकारको प्रवक्तामा सस्मित पोखरेल

काठमाडौँ । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् । उनी शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका थिए ।  

पूरा पढ्नुहोस्