Tag: नेपाल संस्कृति विश्वविद्यालय
यी हुन् नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला
काठमाडौं, २५ माघ । यी हुन् तवस्सुम सिद्दिकी । उनी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् । नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् । सिद्दिकीले विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।
पूरा पढ्नुहोस्
दलका प्राध्यापक र कर्मचारीले नै उक्साउँछन् विद्यार्थी संगठनलाई ताला लगाउन
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले १६ चैत २०७८ मा उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको विज्ञान खुलायो। त्यसमा उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकमा एक हजार बढीले आवेदन दिए। आवदेनहरू रुजु हुँदै थिए। त्यहीबेला सेवा आयोगले लिएको आवेदनको प्रक्रियामाथि नै प्रश्न उठाउँदै नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सेवा आयोगलगायतका विभागमा ताला लगायो। सेवा आयोगले आवेदन खुलाएको महिना दिन […]
पूरा पढ्नुहोस्







