Tag: नेपाल विद्यालय कर्मचारी परिषद्

सकियो विद्यालय कर्मचारी परिषद् र शिक्षा मन्त्रालयबीचको वार्ता, के के भयो कुराकानी

काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता सकिएको छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेको विद्यालय कर्मचारी परिषद् र मन्त्रालयबीच आज बुधबार शिक्षा मन्त्रालयमै वार्ता भएको हो । आन्दोलनरत पक्ष र मन्त्रालयबीच करिब साढे ३ घन्टा मागबारे छलफल भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक बब्बन कुमार मिश्रले उठाएका सबै […]

पूरा पढ्नुहोस्

विद्यालयका कर्मचारी निरन्तर आन्दोलनमा : विद्यालय बन्द गर्नेदेखि बृहत प्रर्दशन गर्ने घोषणा

काठमाडौँ /६ भदौं । नेपाल विद्यालय कर्मचारी परिषदले आफ्ना माग पुरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने निर्णय गर्दे थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषदको राष्ट्रिय समितिको भदौ ४ गते काठमाडौँमा बसेको संयुक्त बैठकको निर्णय बमोजिम थप आन्दोलनका कार्यक्रम थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । परिषद्ले भदौ ०५ गते देखी ८ गते सम्म […]

पूरा पढ्नुहोस्

बजेटले विद्यालय कर्मचारीलाई विभेद गरेको भन्दै आन्दोलन गर्ने चेतवनी

जेठ १६, काठमाडौं  । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति बजेटले विभेद गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरु प्रति कुनै पनि नयाँ कार्यक्रममा नसमेटिएका कारण आपत्ति जनाएको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दे परिषद्ले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा नेपाल विद्यालय कर्मचारी परिषद्को ध्यानाकर्षण भएको र […]

पूरा पढ्नुहोस्