Tag: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

नाष्टको ४८ औँ प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदानको निर्णय

काठमाडौँ, १३ मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आराधामा पुरस्कार प्रदान गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान

नेपाल बिज्ञान तथा प्रबिधि प्रतिस्ठानले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान गरेको छ। प्रज्ञा-प्रतिष्ठानले प्रविधि संकाय अन्तर्गत ‘नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण’ शीर्षकमा आ.व. २०८१/८२ का लागि स्वीकृत परियोजना सञ्चालन गर्न केही नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजनाका लागि आवेदन आह्वान गरेको हो। यसका लागि नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले […]

पूरा पढ्नुहोस्