Tag: नेपाल र साउदी
साउदी-नेपालबीच आज श्रम सम्झौता, मन्त्री भण्डारी साउदी प्रस्थान
काठमाडौँ । नेपाल र साउदी अरबबीच पहिलो पटक आइतबार साँझ साउदीको राजधानी रियादमा नेपाली श्रमिकको भर्नासँग सम्बन्धित श्रम सम्झौतामा हस्ताक्षर हुँदै छ । सम्झौतामा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै साउदी अरब गएका छन् । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न एक […]
पूरा पढ्नुहोस्







