Tag: नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय
झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्ति
असार ८, काठमाडौं । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आज विज्ञप्ति जारी गर्दै अस्थायी शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई झुट्टा प्रमाणपत्र पेस गरी जागिर खाएको […]
पूरा पढ्नुहोस्







