Tag: नेपाल मेडिकल कलेज
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञसहितको जनशक्ति, असोज १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने
काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ । यस्तै कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत […]
पूरा पढ्नुहोस्
नेपाल मेडिकल कलेजमा पार्किंग निःशुल्क गर्न मेयर दिपक रिसालको निर्देशन
पुष २२, काठमाडौं । नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले निर्देशन पत्र पठाएका छन् । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाउनका लागि सो पत्र पठाइएको हो । नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन […]
पूरा पढ्नुहोस्







