Tag: नेपालगञ्ज
नेपालगञ्जमा आतंकवादी क्रियाकलापको झल्को, हिन्दूहरू माथि निरन्तर आक्रमण
असाेज १६, बाँके । कृष्ण सनातन , केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका […]
पूरा पढ्नुहोस्







