Tag: नुवाकोट काठमाडौं पत्रकार समाज
नुवाकोट–काठमाडौं पत्रकार समाजकाे दशैं तीहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नुवाकोट–काठमाडौं पत्रकार समाजका आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार दिउँसो बालाजु माछापोखरीको आरती पार्टी प्यालेसमा नुवाकोट जन्मघर भइ काठमाडौंको विभिन्न सञ्चारगृहमा आवद्ध रहेका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको समाजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । सो कार्यक्रममा आयोजका पत्रकारहरुसहित […]
पूरा पढ्नुहोस्







