Tag: नुवाकोट

रसुवाका बाढीपीडित परिवारलाई हिन्दू स्वयंसेवक संघ परिवारद्वारा ७ हजार कम्बल वितरण

रसुवा । रसुवामा गएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले हिन्दू स्वयंसेवक संघ परिवारको पहलमा ७ हजार थान कम्बलसहित भाँडाकुँडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गरिएको छ। बाढीका कारण प्रभावित बनेका परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ। बाढीबाट घर तथा दैनिक उपभोगका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल […]

पूरा पढ्नुहोस्

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो। गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल […]

पूरा पढ्नुहोस्

नुवाकोटमा हुने गोरु जुधाई पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा पुरु लम्साल निर्देशीत वृत्तचित्र गोरु पर्वले उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ । जनवरी २६ देखी २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रन्स, इजिप्ट, ट्युनिसिया लगायत बिभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ । तारुकामा हरेक वर्ष माघे […]

पूरा पढ्नुहोस्

नुवाकोटमा मतगणना स्थलसम्म मतपेटिका ल्याउन ढिलाइ हुने

आइतबार भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनक्रममा मत खसालिएको मतपेटीका संकलन गरी मतगणनास्थल ल्याउन थालिएको छ । नुवाकोट संघीय दुई निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचनको चार क्षेत्रमा मतदाताले खसालेका मत मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन क्रम सुरु भएको छ ।                        […]

पूरा पढ्नुहोस्

नुवाकोटको तारकेश्वर गाउँपालिका प्रमुखमा शिव अधिकारी ‘अविरल’ विजयी

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा गठबन्धनका उम्मेदवारले पालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका छन् । सोमबार आएको अन्तिम नतिजा अनुसार गाउँपालिका प्रमुखमा नेपाली गठबन्धन (कांग्रेस) का शिव अधिकारी (अविरल) ले ठूलो मतान्तरसहित जित हासिल गरेका हुन् । अधिकारीले ५ हजार ६ सय ६५ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी रमेशकुमार वस्तीले ३ हजार ३ सय […]

पूरा पढ्नुहोस्