Tag: निर्वाचन आयाेग

६१ प्रतिशत मतदान :काठमाडौँ उपत्यकामा आज रातिदेखि नै मतगणना शुरू

प्रारम्भ गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ । अन्त्यमा, मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारण नागरिकको […]

पूरा पढ्नुहोस्

यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकका निर्णयहरू

मंसिर २, काठमाण्डौ ।  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले आचारसंहिता पालनामा कडाई गरेको छ। मंगसिर ४ गतेहुने निर्वाचनको स्थिर समय सुरु भैसकेको अवस्थामा सामाजिक संजालको प्रयोगका विषयमा आयोग कडा देखिएको छ । के के छन निर्णयहरु ? १ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि […]

पूरा पढ्नुहोस्

८० प्रतिशत विद्यालयमा मतदान स्थल रहने

काठमाडौं  – आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा ८० प्रतिशत विद्यालयहरु मतदान स्थलका रुपमा तोकिएका छन् ।  मतदान स्थल तोकिएका कारण ती विद्यालयहरुमा मंसिर एक गतेदेखि बिदा दिईने भएको छ । आयोगले निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदान स्थल निर्धारण गरेको छ । ती स्थलहरुमा २२ हजार […]

पूरा पढ्नुहोस्

अब घरबाटै मतदाता नामावली दर्ता, के-के चाहिन्छ कागजात ?

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ ।  निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ । आयोगले सो प्रयोजनका लागि आवश्यक […]

पूरा पढ्नुहोस्

मध्यान्हसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ  । […]

पूरा पढ्नुहोस्

मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्। मतदानका लागि परिचयपत्र अनिवार्य हो […]

पूरा पढ्नुहोस्