Tag: नाैलिन भाद्रकाली मन्दिर
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नौलिन भद्रकाली जात्रा शुरु
काठमाडौँ, जेष्ठ २ । प्रत्येक वर्ष बैशाख शुक्ल पुर्णिमाको अघिल्लो दिनबाट शुरु भई ६ दिनसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल मा मनाईने नौलिन भद्रकाली जात्रा शुरु भएको छ । जात्राको पहिलो दिन भद्रकालीको मुर्तिलाई मन्दिरमा लगेर पञ्चबली दिई जात्राको शुरुवात गरिन्छ। दोस्रो दिनमा टुसालमा पुजाआजा गरि तेस्रो दिनमा टुपेकमा पुजा गरि खाली रथ (रति […]
पूरा पढ्नुहोस्







