Tag: नमेटिने घाउ
प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपाली चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । प्रदर्शनको तयारीमा रहेको […]
पूरा पढ्नुहोस्







