Tag: नन्दनगर गुरुकुलुम
एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए । शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले […]
पूरा पढ्नुहोस्







