Tag: नगर युवा परिषद्
बूढानीलकण्ठ नगरपालिकामा युवा परिषद पुनर्गठन
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगर युवा परिषद् पुनर्गठन गरेकाे छ । पुराना केही सदस्यहरूलाई बिदाइ गरि नयाँ क सदस्यहरु थप गरि नगर युवा परिषद् गठन गरिएको हाे । नगर प्रमुख मिठाराम अधिकारी अध्यक्ष रहने परिषदमा नगरपालिकाका विभिन्न क्षेत्रका युवाहरू सदस्यको रुपमा थपिएका छन् । फागुन १५ गते सोमबार नगर प्रमुख अधिकारी सहित बिभिन्न वडाध्यक्षहरू कर्मचारीहरू […]
पूरा पढ्नुहोस्







