Tag: धार्मिक संदसंग
धार्मिक सभामा भागदौड हुँदा करिब सयको मृत्यु
लखनउ (भारत), असार १८ गते । उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठुलो भिड जम्मा भएको थियो । तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको आँधीले आतङ्क फैलाएको थियो । […]
पूरा पढ्नुहोस्







