Tag: धार्मिक र्याली

गौवंश रक्षार्थ नारायणी नदी किनारमा उर्लियो जनसागर

 भदौ २३, चितवन । गौवंश रक्षार्थ शनिबार नारायणी नदी किनारमा हिन्दुधर्मावलम्बीहरूको जनसागर उर्लिएको थियो । नेपाल सन्त समाजको आयोजनामा भएको धार्मिक सभामा चितवन तथा नवलपुरका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो । भदौ २३ गते नारायणी नदी किनारमा धार्मिक सभा हुने भएको छ । गाई हाम्री माता हुन्, हाम्रो  धर्म हाम्रो देश प्राण भन्दा […]

पूरा पढ्नुहोस्