Tag: धान्य पुन्ही

आज याेमरी र धान्य पुन्ही मनाइदै, के छ यसकाे महत्त्व र किन मनाइन्छ ?

भक्तपुर : नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बार्‍है महिना मनाइने फरक–फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने गरिन्छ। सोहीअनुसार फरक–फरक खानेकुराका परिकार बनाएर खाने प्रचलन रहेको छ, […]

पूरा पढ्नुहोस्