Tag: धर्म परिवर्तन

पैसाकाे लाेभ देखाउदै धर्मपरिवर्तन गराउने कृश्चियन प्रचारकलाई स्थानीयले दले कालाेमाेस

जनकपुर ।   क्रिश्चियन धर्मको प्रचार गर्ने महिला र पुरुषलाई कालोमोसो दलिएको छ । जनकपुरधामको परिक्रमा सडकमा हिन्दूवादी युवाहरूले उनीहरुलाई कालोमोसो दलेका हुन् । हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले नाम नखुलेको एक महिला र एक पुरुषलाई कालोमोसो दलेका हुन् । हिन्दूवादी महिला मञ्जु मण्डलका अनुसार हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार […]

पूरा पढ्नुहोस्

दबाबमा हुने धर्म प्रचार रोक्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

 असार  १०, काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्वाध नछोडिने बताएका छन्। गृहमन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिने बताएका हुन्। ‘दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर […]

पूरा पढ्नुहोस्