Tag: द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्र
ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजक संस्थाको आलोचना
धनगढी, पुस ७ गते । कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो । सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ । ब्यानरमा ‘मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी’ तालिम लेखिएपछि संस्थाको आलोचना […]
पूरा पढ्नुहोस्







