Tag: देवेन्द्र पौडेल
सार्वजनिक विद्यालय सुधारको अभियान सुरु भयो : मन्त्री पौडेल
भदौ ५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताएका हुन् । ‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयसँग सहकार्य गरी काम गर्न नास्टलाई शिक्षामन्त्रीको निर्देशन
असार ३१ ,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा बौल्दै विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा […]
पूरा पढ्नुहोस्
सरकार गुणस्तरीय शिक्षामा प्रतिबद्ध छ : मन्त्री पौडेल
गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षामा जोड दिँदै संस्थागत विद्यालयलाई गाभ्ने गरी राज्यले नीति ल्याउने तयारी गरेको जानकारी दिए।सङ्घीयताको मर्मअनुसार नै विद्यालय शिक्षालाई सुधार्न शिक्षक महासङ्घसँग ५१ बुँदे सम्झौता गरिएको […]
पूरा पढ्नुहोस्संस्कृत विश्वविद्यालयलाई नवीन शैली र सोचका साथ कार्यक्रम अघि बढाउन जोड
फागुन २८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गरी आफ्नो हितमा तीनको सार्थक उपयोग गर्नु पर्नेमा जोड दिए । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्त्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम
बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,’ मन्त्रीले भने, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल […]
पूरा पढ्नुहोस्







