Tag: देउसी भैलाे
देउसीभैलो खेलेर क्याम्पसले उठायो ४० लाख रुपैयाँ
ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ। मङ्गला गाउँपालिका २ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट ४० लाख सहयोग जुटेको जानकारी […]
पूरा पढ्नुहोस्
चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाए कार्वाही
चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ । त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न […]
पूरा पढ्नुहोस्







