Tag: दूरसञ्चार नियमावली

सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । सात इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज भएको छ । हालै एक सूचना जारी गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयावधिभित्र नवीकरण नगर्ने कम्पनीको लाइसेन्स रद्द भएको जानकारी दिएको हो । यस अन्तर्गत मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेसन प्रालि, गुल्मीको फास्ट […]

पूरा पढ्नुहोस्