Tag: दिल्ली

दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?

नयाँदिल्ली । दिल्ली विधानसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले हार स्वीकार गरेका छन्। उक्त चुनावमा कांग्रेस निल भएको थियो । सामाजिक सञ्जाल प्लेटफर्म एक्समामार्फत उनले दिल्लीको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्ने बताएका हुन् । ‘राज्यका सबै कांग्रेस कार्यकर्ताहरूलाई उनीहरूको समर्पणको लागि र सबै मतदाताहरूलाई उनीहरूको समर्थनको लागि हार्दिक धन्यवाद। प्रदूषण, मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध तथा दिल्लीको […]

पूरा पढ्नुहोस्

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी

नयाँ दिल्ली, माघ २६ गते । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार  भएको विधानसभा निर्वाचन अन्तिम मत परिणाम आइसकेको छ  । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी  (भाजपा) बहुमतले जित हासिल गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनकाे आम आदमी […]

पूरा पढ्नुहोस्

केजरीवालले स्वीकारे हार , यस्तो छ हारकाे कारण

ऐजेन्सि, दिल्ली । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । शनिबार मतगणना अन्तिम चरणमा पुग्दा एक भिडियो सन्देशमार्फत उनले हार स्वीकार गरेका हुन् । उनले भारतीय जनता पार्टी (भाजपा) लाई बधाई पनि दिएका छन् । भाजपाले जनताको अपेक्षा पूरा गर्ने उनले […]

पूरा पढ्नुहोस्

दिल्लीमा आम आदमीलाई ठुलो झट्का, वैकल्पिक पार्टीका नेता केजरिवालले हारे चुनाव

भारतको राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा सत्तारुढ आम आदमी पार्टीलाई ठूलो झट्का लागेको छ । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहित दिग्गज नेताहरूले चुनाव हारेका छन् । नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन् । जारी मतगणनाअनुसार भाजपाले बहुमत ल्याउने देखिएको छ । पछिल्लो मतगणनाअनुसार […]

पूरा पढ्नुहोस्

Amit Shah Inaugurates ABVP’s 69th National Conference, Urges Youth To Lead India’s Global Transformationerence

Union Home Minister Amit Shah inaugurated the 69th national conference of the Akhil Bharatiya Vidyarthi Parishad (ABVP) in Delhi on Friday. In his address, Shah emphasized the pivotal role of youth as the “backbone” of a nation, urging them to lead the country’s transformation into a global leader. Shah highlighted the historical impact of youth […]

पूरा पढ्नुहोस्