Tag: दिक्षान्त समाराेह
पोखरा विश्वविद्यालयका ७९९९ विद्यार्थी दीक्षित
पोखरा। पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा ७ हजार विद्यार्थी दीक्षित भएका छन् । पोखरा ३०, ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा सोमबार आयोजित समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षित भएका हुन् । प्रमुख अतिथि भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयु) का उपकुलपति प्राडा उमा भारद्वाज र विश्वविद्यालय कुलपति एवं प्रधानमन्त्री पुष्पकमल […]
पूरा पढ्नुहोस्
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३२६ विद्यार्थी दीक्षित
असार १०, काठमाडौं । आज सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३२६ जना विद्यार्थी दीक्षित भएका छन् । सो समारोहमा स्नातकोत्तर तह उत्तीर्ण ४ जनालाई स्वर्ण पदक, ३ जनालाई प्राडा रञ्जना÷ इन्जिनियर भक्कानन्द स्वर्ण पदकले विभुसित गरिएको छ । उक्त दीक्षान्त समारोहमा दीक्षित भएका १५० जना विद्यार्थी उत्तीणस् विद्यार्थी सहभागी भएको विश्वविद्यालयका सूचना […]
पूरा पढ्नुहोस्







