Tag: दर्शन बचत तथा ऋण सहकारी

कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी समस्याग्रस्त सहकारी घोषणा

बचतकर्ताको रकम अपचलनको आशंका भए पछि बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय भएको बताउनु भएको छ । काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त […]

पूरा पढ्नुहोस्