Tag: त्रिविद्वारा नतिजा प्रकाशन

त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुहाेस् नतिजा सहित )

काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालय द्वारा 3 year LLB 1st year को नतिजा प्रकाशित गरिएको छ । त्रिविले वि.स. २०८० असाेज महिनामा सञ्चालन गरेेकाे कानुन संकाय ३ वर्षे ( स्नातक तह) एल.एल.वि प्रथम वर्षकाे आंशिक परिक्षाकाे परिक्षाफल प्रकाश गरेको हाे । नतिजा हेर्नुस् 

पूरा पढ्नुहोस्

त्रिविद्वारा BBs प्रथम बर्षकाे नतिजा प्रकाशन ( नतिजा हेर्नुस् )

फागुन ३०, काठमाडौं । त्रिवि परिक्षा नियन्त्रण कार्यालय द्वारा 4 year BBS 1st year को नतिजा प्रकाशित भएको छ । लामाे समय पश्चात् त्रिविले स्नातक प्रथम बर्षकाे नतिजा आज सार्वजनिक गरेकाे हाे । नतिजा पनिकाको वेबसाईट www.tuexam.edu.np मा हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्