Tag: त्रिभुवन उपकुलपति
त्रिविको २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्तिकाे हल्ला
फागुन ७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे २० ओैँ उपकुलपतिमा प्रा.डा.चित्रबहादुर बुढाथोकी नियुक्ति भएकाे हल्ला मच्चाएको छ । त्रिविकाे इतिहासमा पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सर्च कमिटिले ४२ जना भित्रबाट सष्ट लिष्ट गर्दै १४ छनाैट गरि १४ जना भित्रबाट ३ जनालाई सिफारिस गरेकामा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहालले साेही ३ जना भित्रबाट प्रा. डा. चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन […]
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति
नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो । उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया […]
पूरा पढ्नुहोस्
त्रिवि उपकुलपतिमा अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको नाम सार्वजनिक
माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय का उपकुलपतिको निमित्त प्रस्तुतीकरण र अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको वर्णानुक्रमको सुची सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति छनाैट गरिने भएपछि ४३ जनाले आवेदन दिएकोमा छनाैट समितिले १४ जनालाई सष्टलिष्ट गरेर नाम सार्वजनिक गरेकाे छ । सष्ट लिष्टमा छनाैट भएका नामावलीहरू निम्न अनुसार छन् ।
पूरा पढ्नुहोस्







