Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
इन्धन डिपो सार्न पहल सुरु
काठमाडौँ, साउन २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको छ । निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन […]
पूरा पढ्नुहोस्
धावनमार्ग छाडेलगत्तै खस्यो जहाज
काठमाडौँ । विस्तृत परीक्षण र मर्मत (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ, जसमध्ये १७ नेपाली र एक यमनी नागरिक हुन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् । प्रहरीका अनुसार दुर्घटनामा […]
पूरा पढ्नुहोस्







