Tag: त्रिदेव बहुमुखी क्याम्पस

शिक्षकहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम दिदैँ त्रिदेव बहुमुखी क्याम्पस

शिक्षणलाई सहज बनाउने उद्देश्यले मेचीनगर-१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम प्रदान गरिएको छ। पब्लिक क्याम्पस प्राध्यापक संघ इकाइले आयोजना गरेको तालिममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता थियो। नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लीलाराज भट्टराईले तालिमको सहजीकरण गरेका थिए। पहिलोपटक आयोजना गरिएको तालिमले शिक्षणलाई सहज, डिजिटल र स्मार्ट बनाउन […]

पूरा पढ्नुहोस्