Tag: तुलसीपुर उपमहानगरपालिकाका

विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै

  तुलसीपुर, असार १ गते । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ । उहाँले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित  जनशक्ति निकै […]

पूरा पढ्नुहोस्