Tag: तालाबन्दी

एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला

असोज ५,  दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला एक महिनपछि बिहीबार खोलिएको हो । विश्वबिद्यालय र अखिल क्रान्तिकारीबीच भएको बार्तामा पाच बुदे सहमतिपछि ताला खोलिएको हो । बिहीबार भएको बार्तामा विश्वविद्यालयका […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयएक महिनादेखि तालाबन्दी

 साउन ३१, कञ्चनपुर ।  सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ। केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष […]

पूरा पढ्नुहोस्

अस्कलमा स्ववियु निर्वाचन अन्योलमा : क्रान्तिकारीको ताला, निर्वाचन अधिकृतले दिए राजीनामा

  काठमाडौं । अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनमा अन्योलता देखिएको छ ।चैत ५ गतेका लागि निर्वाचन तोकिएर सबै प्रक्रिया अघि बढे पनि निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचनबारे अन्योलता देखिएको हो ।निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले क्याम्पस प्रमुख लोकबहादुर बराललाई राजीनामा बुझाएको नेपाल विद्यार्थी संघ अस्कलका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए । कर्णले बिरामी भएको भन्दै राजीनामा […]

पूरा पढ्नुहोस्

परीक्षा तालिका संशोधनकाे माग राख्दै धरान केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी

माघ २२, धरान। स्नातक चाैथाे बर्षकाे   परीक्षाका लागि तयारी नपुगेको तथा कोर्स नसकिएको भन्दै Routine संशोधन गर्नुपर्ने माग राख्दै धरान हात्तिसारस्थित केन्द्रीय प्रविधि क्याम्पसमा पनि विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा पुन: तालाबन्दी

भदौ, ३ काठमाडौ । परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको हो। विद्यार्थी संगठनको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।  गत […]

पूरा पढ्नुहोस्