Tag: डिशहोमको रमाइलो टिभीले

डिशहोमको रमाइलो टिभीमा ‘रामायण’ नेपाली भाषामा प्रसारण हुने

काठमाडौं । डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज  ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीवार र शुक्रवार बेलुका ८ बजे प्रसारण हुने छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो […]

पूरा पढ्नुहोस्