Tag: झापा

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ।सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो। काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए। यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले […]

पूरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन्। शनिबार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन्। पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो। पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई समर्थनमा जुटेका थिए। […]

पूरा पढ्नुहोस्

झापा २ मा नेपाली काङ्ग्रेसका विश्वप्रकाश शर्मा विजयी

झापा २ मा नेपाली काङ्ग्रेसका विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनी नेकपा एमालेका अग्नि प्रसाद खरेललाई पराजित गर्दै भारिमतले विजयी भएका हुन ।

पूरा पढ्नुहोस्