Tag: जीवनकाे उत्पत्ति र विकासमा वेदान्त
जीवनको उत्पत्ति र विकासमा वेदान्त–विज्ञान विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु
जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीच संवाद विषयक दुइदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वतसभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शास्वत संस्था पश्चिम बङ्गाल भारतको आयोजना र अक्षरा स्कुलको सहआयोजना सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै कागेश्वरी […]
पूरा पढ्नुहोस्







