Tag: जयराम थापा
काठमाण्डौ क्षेत्र ४ (२ ) मा जयराम थापाको फराकिलो मत अन्तरले विजयी
काठमाण्डौ क्षेत्र ४ (२ ) मा जयराम थापाको फराकिलो मत अन्तरले विजयी भएका छन् । उनले उनका निकटतम प्रतिद्वन्दी नेकपा समाजवादीलाई पराजित गर्दै जित हात पारेका छन् ।
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ प्रदेश (२)मा नेकपा एमालेका जयराम थापाको सुरुवाती अग्रता
काठमाडौँ,मङ्सिर ६ । काठमाण्डौ क्षेत्र नं ४ प्रदेश (२) नेकपा एमालेका जयराम थापाले सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्। वडा नं १ थापाले ७४७ मत प्राप्त गरेका छन भने एकीकृत समाजबादीका उम्मेदवार कुसुम कुमार कार्कीले ४१९ मत प्राप्त गरेका छन।
पूरा पढ्नुहोस्
देउसी भैलो रातभरी खेल्न पाउनुपर्छ : जयराम थापा
कार्तिक ८, काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापाले नेपालको सांस्कृतिक पर्वका रुपमा रहेको देउसी भैलो रातभर खेल्न पाउनुपर्ने बताएका छन। भातृत्व र सामाजिक सदभावका रुपमा रहेको तिहार पर्व सामाजिक सम्बन्ध विस्तार र रचनात्मक उपयोगको अवसर भएको बताउदै थापाले सुरक्षा निकायले सुरक्षा दिएर रातभर मनाउन पाउनु पर्ने […]
पूरा पढ्नुहोस्







