Tag: जनै पुर्णिामा
गोसाईंकुण्डमा दश हजारभन्दा बढी भक्तजन
रसुवा । हिन्दुहरुको चाड जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाईंकुण्ड आईपुगेका छन् । देशभरीबाट जनैपूर्णिमा मनाउनका लागि १० हजारभन्दा बढी भक्तजन बिहीबार अवरेसम्म गोसाईंथान आईपुगेका हुन् । कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठूलो संख्यामा भक्तजन गोसाईंकुण्ड आईपुगेको स्थानीयले जनाएका छन् । भक्तजनको स्वास्थ्यमा समस्या नदेखियोस् र उचाईका कारण लेक लागेका […]
पूरा पढ्नुहोस्
आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै
काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो । यो पर्वलाई ‘रक्षा बन्धन’ […]
पूरा पढ्नुहोस्







