Tag: छिन्नमस्त मन्दिर
छिन्नमस्ता मन्दिरमा दैनिक महागंगा आरती
राजविराज । प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार साँझबाट महागंगा आरती सुरु भएको छ । मन्दिर अगाडि रहेको पोखरीमा महागंगा आरती सुरु गरिएको हो । दैनिक साँझ ७ बजे महागंगा आरती गर्ने तयारी गरिएको पिठाधिस महाकान्त ठाकुरले बताए । आरती कार्यका लागि पाँच जनालाई भारतको वनारसबाट प्रशिक्षित गराएर ल्याइएको छ । महागंगा आरतीको सुरुआतले छिन्नमस्ता मन्दिरमा थप […]
पूरा पढ्नुहोस्







